You are viewing the translated version of (नियम ५ को उपनियम (१) सँग सम्बन्धित).
अनुसूची–१
(नियम ५ को उपनियम (१) सँग सम्बन्धित)
श्री नेपाल राष्ट्र बैङ्क
केन्द्रीय कार्यालय
विदेशी विनिमय व्यवस्थापन विभाग
बालुवाटार, काठमाडौं ।
विषयः– हेजिङ्ग सुविधा उपलब्ध गराई पाउँ ।
महोदय,
देहाय बमोजिमको विवरण तथा कागजात सहित हेजिङ्ग सुविधा उपलब्ध गराई दिनको लागि यो निवेदन पेश गरेको छु÷छौं ।
(१) परियोजनाको विवरणः
(क) कम्पनीको नामः
(ख) परियोजनाको नामः
ठेगानाः
फ्याक्स नम्बरः
फोन नम्बरः
इमेल ठेगानाः
(२) सम्पर्क व्यक्तिको नामः
पद ः
फोन नम्बरः
इमेल ठेगानाः
(३) हेजिङ्ग सुविधा लिने विदेशी मुद्राः
(४) हेजिङ्ग गर्न चाहेको अवधिः
(५) ऋण भुक्तानीको शर्त र अवधिः
(६) ऋण लगानी गर्ने मुलुक वा संस्थाः
(७) कम्पनीका मुख्य सञ्चालक र शेयर संरचनाः
उपरोक्त विवरण सत्य र ठीक छन्, झुठ्ठा ठहरे प्रचलित कानून बमोजिम सहूँला बुझाँउला ।
संलग्न कागजातः
(१) कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि,
(२) परियोजना कार्यान्वयनको अनुमतिपत्र,
(३) ऋण सम्झौताको प्रतिलिपि,
(४) विदेशी लगानी स्वीकृतिपत्रको प्रतिलिपि,
(५) बैङ्कले विदेशी मुद्रा ल्याउन दिएको स्वीकृतिपत्रको प्रतिलिपि,
(६) कम्पनीदर्ता तथा कर चुक्ता प्रमाणपत्र ।
भवदीय,
मितिः सहीः
नामः
ठेगानाः
पदः